33.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

खेस्राहामा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहामा मंगलबार निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । माट्रिका आई फोउन्डेसनको आयोजना र नेकपा (एकीकृत समाजबादी) पकहा मैनपुरकाे सहकार्यमा शिविर सम्पन्न भएकाे हाे । 

शिबिरमा ४ सय जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये ६० जनामा मोतिया बिन्दु फेला परेको र निजहरूको बुधबार अस्पतालमा निशुल्क सल्यक्रिया गरिने डा. आदित्य तिवारीले जानकारी दिए ।

नेकपा (एकीकृत समाजबादी) पकहा मैनपुर गाउँपालिका अध्यक्ष मदन हजरा पासवानको अध्यक्षतामा भएकाे शिविरमा स्थानिय नेता सन्तोष चौरासीया, प्रभु पटेल, हमिद मियाँ, नेजमा खातुन, रामनाथ प्रसाद साह, नेशा खातुन लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.441 sec. Memory consumption:82.47 mb