33.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

पकहा मैनपुरमा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ३ मा शुक्रबार निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । माट्रिका आई फोउन्डेसनको आयोजना र नेकपा (एकीकृत समाजबादी) पकहा मैनपुरकाे सहकार्यमा शिविर सम्पन्न भएकाे हाे ।

श्री रामचरित्र माध्यमिक विद्यालय पकहा मैनपुरमा भएकाे शिविरमा ३५० जनाले आँखा परिक्षण गराएकाे नेकपा एकीकृत समाजबादी पकहा मैनपुर गाउँ कमिटीका अध्यक्ष मदन हजरा पासवानले जानकारी दिए ।

अध्यक्ष पासवानकाे अध्यक्षतामा भएकाे शिबिरमा डा.आदित्य तिवारी र रामायण साहले बिरामीहरुकाे आँखा परिक्षण गरेका थिए । साथै शिविरमा निशुल्क चस्मा र औषधि समेत बितरण गरिएकाे अध्यक्ष पासवानले वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.253 sec. Memory consumption:82.47 mb