36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

पोखरियामा नि:शुल्क अँखा शिविर सम्पन्न

वीरगंज । पोखरिया युवा क्लबकाे आयाेजनामा बिहिबार पाेखरियामा नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । दिपावली तथा छ्ठ पर्वको अवसरमा किरण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविरमा समपन्न भएकाे हाे ।
 
पोखरिया नगरपालिकाकाे वडा नं. ३ स्थित रामजानकी मन्दिर बसंपुरमा भएकाे शिविरमा २ सय ५६ जनाले आँखा परिक्षण गराएकाे क्लबका सह सचिव निरन्जन क्षेत्रीले जानकारी दिए । जसमध्ये १५६ जनामा मोतियाविन्दुका विरामी फेला परेको उनले वताए ।
 
गर्मी याममा हुने धुलो, धुवा, वायु प्रदुषणलाई मध्यनजर गर्दै आँखा शिविरको आयोजना गरिएकाे क्लबका अध्यक्ष अफरोज आलमले बताए । 
 
 शिविरमा डा. पुजा चौधरी, कमलेस कुमार, रामबाबु चौरसियाको टिमले आखाँकाे परिक्षण तथा उपचार गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:207. Generation time:4.419 sec. Memory consumption:82.21 mb