27.6 C
Birgunj
14 April 2025
KALIKATIMES.COM

सिजि फाउन्डेसनद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

वीरगंज । चौधरी ग्रुपद्वारा स्थापना गरिएको सिजि फाउन्डेसनले बारा र रौतहट जिल्लामा रहेका दुई सरकारी अस्पताललाई चार थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

फाउन्डेसनले सोमबार एक कार्यक्रमको आयोजना गरि बारा जिल्लाको कलैया अस्पताल र रौतहट जिल्लामा रहेको गौर अस्पताललाई १० लिटरको २/२ थान गरि जम्मा ४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको प्रदेश न.२ का प्रमुख सत्येन्द्र झाले बताए ।

वीरगंज महा नगरपालिका वडा न.११ श्रीपुरमा चौधरी ग्रुपको सिजि फाउन्डेसनको प्रदेश न.२ को प्रादेशिक कार्यालयको उदघाटन गर्नु हुँदै वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले फाउन्डेसनको तर्फबाट सो अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स
SQL requests:215. Generation time:3.944 sec. Memory consumption:82.48 mb