25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

राष्ट्रिय शिक्षक संगठन छिपहरमाईको दोस्रो अधिवेशन सम्पन्न

भिस्वा । नेपाल राष्ट्रिय शिक्षक संगठन छिपहरमाई गाउँ समितिको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ ।

स्थानिय शिक्षक प्रभु गिरीको अध्यक्षता भएकाे अधिबेशनकाे उद्घाटन गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले गरेका थिए । छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ तुल्सी बर्वामा भएकाे अधिबेशनले प्रभु गिरीकाे अध्यक्षतामा १९ सदस्यीय गाउँ समिति गठन गरेकाे शिक्षक संगठनका विनाेद गिरीले जानकारी दिए । 

जुन समितिकाे उपाध्यक्षमा गिता देवी, सुनिल हाजरा, सचिवमा प्रमाेद दास, सह सचिवमा इन्दु साह, काेषाध्यक्षमा अमर साह, सह काेषाध्यक्षमा ममता सिंह लगायतका चयन भएकाे उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.744 sec. Memory consumption:82.49 mb