36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

छिपहरमाईमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

श्री सनसाइन इंगलिश बाेर्डिङ स्कुल बन्जारीमा भएकाे कार्यक्रममा एक सय ६० जनाले आँखा परिक्षण गराएका छन् । जस मध्ये ७० जनामा मातिविन्द फेला परेकाे स्कुलका संचालक अनिल साहले वताए ।

स्वास्थ्य बिमा बोर्ड, किरण आँखा अस्पतालको सहयोगमा र स्थानिय रबिकान्त महतोको आयाेजनामा भएकाे आँखा शिविरमा नेपाली कांग्रेसका स्थानिय नेता रामेश्वर महतो, रामबाबू यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरमा किरण आँखा अस्पतालका डाक्टर निरन्जन यादव, रामबाबु चाैरसिया लागयतकाले चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.077 sec. Memory consumption:82.48 mb