26.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

प्रदेश सांसद कलवारद्वारा आश्रम भवनको शिल्यनाश तथा तत्कालिन कार्यालयको उदघाटन

silyanas-kalikatimes

पर्सा, २९ मंसिर ।
पर्साको धोबिनी गाउँपालिकाको वडा नं. ५, जगरनाथपुरमा शनिबार श्री बेष्णो शान्त सेवा आश्रम समितिको पक्की भवनको शिल्यनाश गरिएको छ भने तत्कालिन कार्यालयको उदघाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश सांसद सिंघासन साह कलवारले आश्रमको २ कोठे पक्की भवनको शिल्यनाश गर्नु साथै तत्कालिन संचालनमा आएको कार्यलयको उदघाटन गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रम प्रदेश सांसद कलवारले भवन निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । आश्रमको उद्देश्य शान्त सेवा, विद्यार्थी सेवा र गाउँ सेवा रहेको वताएको छ । शिवजी उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रिका पटेल, संजय पटेल, मनोहर मियाँ, शिपु तिवारी लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स

कृषि बधुवा मजदुरहरुको सवालमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया

कालिका टाईम्स
SQL requests:214. Generation time:3.781 sec. Memory consumption:82.49 mb