19.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

सडकमा मेला लागेन भने वीरगंज मेलाको मौलिकता नै समाप्त हुने

दशैंको बेला वीरगंजको मेलाको प्रमुख आकर्षण नै सडकमा लाग्ने साना पसल हुन, वीरगंज महानगरपालिकाले शुरक्षाको बहाना बनाउदै यस वर्ष देखी सडकमा मेला नलगाउन मिल्ने बताएको छ, वर्षौं देखी लागदै आएको सडकको मेलाले आज सम्म कुनै शुरक्षा चुनौती उत्पन्न गरेको छैन आज अचानक कसरी मेलाले गर्दा शुरक्षा चुनौती बढन सक्छ? मेलालाई व्यवस्थित गर्न बहानामा हाम्रो पुस्तौं देखी चलदै आएको वीरगंजको परम्परा माथी हमला हो यो, यो सहनिय छैन ।

वीरगंज महनगरपालिकाले आफ्नो कमजोर व्यवस्थापन गर्न क्षमता लुकाउन शुरक्षाको बहाना बनाउदै छ, यदी सडकमा मेला लागेन भने वीरगंजको मेलाको मौलिकता नै समाप्त हुन्छ, हाम्रो वीरगंजको पहिचानको यो दशैंमा लाग्ने मेला, यस माथीको हमला सहनिय हुने छैन, वीरगंज महानगरपालिकाले आफ्नो निर्णय फिर्ता लिनै पर्छ ।

 शिवम साह 

केन्द्रिय सदस्य 

अखिल क्रान्तिकारी 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

म र तिमीमा फरक

कालिका टाईम्स

प्रतिबंधित नेपाली र निराश प्रेम -मौनता पोखरेल

कालिका टाईम्स

बहुदरमाई नगरपालिकाद्वारा काेराेना कहरमा खटिने स्वास्थ्कर्मी सम्मानित

शम्भु कुमार सुमन
SQL requests:214. Generation time:4.326 sec. Memory consumption:82.64 mb