31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

म देश विखन्डनको पक्षमा छैन तर…..

म देश विखन्डनको पक्षमा छैन तर कसैले बिचार ब्यक्त गरेको आधारमा दमन, हत्या र अत्याचार गरेर राष्ट्रीय अखन्डता जोगाउन सकिन्छ भन्ने पक्षमा पनि छैन ।

नेपाल सरकारले डा. सि के राउत र उहाँका समर्थकहरुलाई हत्या, दमन, यातना दिएर यदि शान्ती कायम गर्न चाहन्छ भने त्यो उसको महाभूल हो ।

अाज १ जना सिके राउतलाई मार्छ भने भोलि हजारौ, लाखौं सिके राउत नेपालमा जन्मिन्छन, जसलाई नियन्त्रण गर्न असम्भव हुनेछ, त्यसकारण शान्ती कायम गर्न शान्तिपुर्ण समाधान नै चाहिन्छ, हिंसात्मक समाधान खोज्नु देशलाई भयंकर द्वन्दको आगोमा धकेल्नु हो ।

बरु त्यसको साटो मधेस मुद्दा सम्बोधन गरियो र प्रचलित विभेद हटाइयो भने मात्र स्थायी समाधान निस्कन सक्छ । नत्र “जबतक शोसित इन्सान रहेगा, धरती पर तूफान रहेगा ।”

कन्हैया चौरसिया
 बिरगंज, पर्सा
नेशनल ल क्लेज, काठमाडौं
(बि.ए.एलएल.बि 4th सेमेस्तर)

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

म र तिमीमा फरक

कालिका टाईम्स

प्रतिबंधित नेपाली र निराश प्रेम -मौनता पोखरेल

कालिका टाईम्स

बहुदरमाई नगरपालिकाद्वारा काेराेना कहरमा खटिने स्वास्थ्कर्मी सम्मानित

शम्भु कुमार सुमन
SQL requests:214. Generation time:5.421 sec. Memory consumption:82.64 mb