छोरीहरुले आफैं काँधमा बोकेर बुबाको शव आर्य घाटमा लगे
जनकपुरधाम । प्रदेश २ जहाँ एकातर्फ मृत्युपश्चात दाहसंस्कारमा चितालाई घाटसम्म लैजानेदेखि दाहसंस्कार गर्नेसम्मका सम्पूर्ण कार्यभार पुरुषको जिम्मामा रहन्छ भने अर्कोतर्फ महिलालाई यस कार्यमा पूर्णतया निषेश गरिन्छ...