30.4 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

लिटलबडीकाे आयाेजनामा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । लिटलबडि इन्टरनेशनल प्रिय स्कुल वीरगंजकाे आयाेजनामा शनिबार निशुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । वीरगंजकाे पानीटंकीस्थित विद्यालय परिसरमा भएकाे शिविरमा २ सय जनाले आँखा जाँच गराएकाे प्रकाश डान्स स्टुडियाेका संचालक प्रकाश कर्णले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक विजय कुमार बलकाे अध्यक्षतामा भएकाे शिविरमा प्याबसन वीरगंजका अध्यक्ष ङआलाेक चाैरसिया, सचिव राहुल श्रीवास्तव, वीरगंज युवा समाजका कमल चाैलागाई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, युवराज केशरी, रवि पाेखरेल, प्रकाश कर्ण, रिसु अग्रवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसकाे सहयाेगमा भएकाे शिविरमा वीरगंज मेडिकेयर प्रालिका चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.214 sec. Memory consumption:82.45 mb