30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंज २५ मा टाेल स्तरिय बाल क्लब गठन हुँदै

वीरगंज । वीरगंज महानगपालिकाकाे वडा नं. २५ मा मंगलबारदेखी टाेल स्तरिय बाल क्लब गठन सुरु भएकाे छ । वडा कार्यालयकाे सहयाेगमा डेभलपमेन्ट समाज पर्साले टोल स्तरीय बाल क्लव गठन सुरु गरेकाे हाे  ।

मंगलबार सनी तुरहाको संयाेजकत्वमा १३ सदस्यीय बाल क्लव गठन भएको कार्यक्रम संयोजक राहुल कुमार साहले जानकारी दिए । वडाध्यक्ष अध्यक्ष विसराज पटेल, वडा सचिव हरेरा चौधरी लगायतकाे उपस्थितिमा टाेल स्तरिय बाल क्लब गठन भएकाे उनले वताए ।                                                                                                         

कार्यक्रम संयाेजक साहका अनुसार वडा भरीमा ४ वाट टोल स्तरीय बाल क्लब गठन गरेपछी सम्पूर्ण टोल स्तरीय बाल क्लबका सदस्यहरुलाई भेला गरी वडा स्तरीय गठन गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.966 sec. Memory consumption:81.47 mb