20 April 2025
KALIKATIMES.COM

नेकपा एकिकृत समाजवादी सखुवाप्रसाैनीकाे अध्यक्षमा दिपेन्द्र साह

वीरगंज । पर्साकाे सखुवा प्रसाैनीमा नेकपा (एकिकृत समाजवादी) काे गाउँ कमिटी गठन भएकाे छ । काेइलाभार मन्दिरमा भएकाे पार्टीकाे गाउँ भेलाले दिपेन्द्र साहकाे अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेकाे हाे ।

नवगठित गाउँ कमिटीकाे उपाध्यक्ष हेमराज चाैधरी, सचिव अफताब आलम, सह सचिव अमिरका पासवान, सदस्यहरु दिपेन्द्र खवास, मिथुन खवास, सत्यनारायण चाैधरी, वासु चाैधरी, मुम्ताज अन्सारी, जगदिश प्रसाद कुर्मी, जयलाल राम, जयनारायण चाैधरी, माेहित दास थारु, रायाशंकर चाैधरी, वीरेन्द्र सहनी, बेचु प्रसाद कमकर, हरिन्द्र प्रसाद साह, सुरेन्द्र साह, दिपक कलवार, श्यामनाथ राम, महेश राम लगायतका रहेका छन् ।

पार्टीका जेष्ठ जिल्ला सदस्य राजेन्द्र चाैधरीकाे अध्यक्षता र केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा प्रदेश कमिटी सदस्य किशाेरी कुशवाहा, जिल्ला सदस्य माेहन यादव, अशाेक यादव, रमेश चाैधरी, अमृता चाैधरी, डा. माेताब अन्सारी, नरेश जयसवाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:216. Generation time:3.802 sec. Memory consumption:82.48 mb