Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

spot_img
spot_img
वीरगंज । पर्सा छिपहरमाई गाउँपालिका वडा नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सम्पन्न भएकाे छ । रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भेलाले विकास कुमार कानुकाे अध्यक्षतामा वडा समिति गठन गरेकाे छ ।
 
नवगठित समितिकाे उपाध्यक्षमा सद्दाम मियाँ, सचिवमा राजु दास तात्वा, कोषाध्यक्षमा राम प्रवेश पटेल सर्वसहमत चयन भएका छन् । त्यस्तै, समितिकाे सदस्यहरूमा सान बहादुर साह कानु, मदन दास तात्वा, रामवेलास महतो, भोला महतो, आनन्द महतो, किशोरी महतो, मिथिलेश महतो लगायतका चयन भएका छन् ।
 
रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा रास्वपाका जिल्ला अध्यक्ष हरि पन्त, निवर्तमान जिल्ला संयाेजक दिलीप कुर्मी, क्षेत्रीय सभापति फैयाज मिया, प्रदेश उपप्रमुख प्रमोद कुमार, सोमालाल पटेल र छिपहरमाई गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव लगायतकाे बिशेष उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...