31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक

चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ ।

पिके फिल्मस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक नरेशको शब्द तथा सङ्गीत छ । गीतलाई गणेश चौधरीले एरेञ्ज गर्नुभएको छ ।

म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड हुनहुन्छ । पल र कवितासँगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।

विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.056 sec. Memory consumption:81.64 mb