20 April 2025
KALIKATIMES.COM

सखुवाप्रसाैनीमा गर्भवतीलाई घ्यु वितरण

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. मधुवन मथवलमा गर्भवती महिलाहरुलाई घ्यु वितरण गरिएकाे छ ।

बहुक्षेत्रीय पाेषण याेजना अन्तर्गत दलित तथा गरिब गर्भवतीलाई गाउँपालिकाबाट ध्यु वितरण गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए । वडा नं. १ का ५० जना गर्भवती महिलाई घ्यु वितरण गरिएकाे उनले जानकारी दिए । 

मधुवन मथवल स्वास्थ्य चाैकीमा गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गर्भवती महिलाहरुलाई घ्यु वितरण गरेका थिए । वडा नं. १ बाट मंगलबारदेखी सुरु भएकाे गर्भवतीलाई घ्यु वितरण कार्य सबै वडामा गरिने उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:215. Generation time:6.514 sec. Memory consumption:82.47 mb