31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भुवन र रिमाकाे ‘मिस्टर नेपाली’ आजबाट हलमा

mister nepali_kalikatimes

काठमाण्डाै । नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ आज हलमा रिलिज भएको छ । देशभरका हलमा रिलिज भएको यो चलचित्रलाई देव भुषालले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रेमराज दाहालको लगानीमा तयार भएको यो चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, साहिल श्रेष्ठ, कुसुम राउतको मुख्य भूमिका छ ।

चलचित्र ‘मिस्टर नेपाली’ले राष्ट्रियताको कथालाई उठान गरेको छ । साथमा, चलचित्रमा रवि डंगोल र विष्णु सापकोटाको भरपुर कमेडी छ । चलचित्रले बिहानी शोबाट औषत सुरुवात गरेको छ । चलचित्रले लामो रेशको घोडा बन्नका लागि दर्शकको बलियो वर्ड अफ माउथको साथ पाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:3.799 sec. Memory consumption:81.63 mb