लोकतन्त्रको बहानामा स्ववियु: शिक्षाको हत्यारा कि नेताको कारखाना ?
-प्रभाकर साह नेपालको शिक्षा प्रणालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई लोकतन्त्रको सुन्दर पहिचानको रूपमा प्रस्तुत गरिन्छ। यो प्रणालीले विद्यार्थीहरूलाई आफ्नो आवाज उठाउने, नेतृत्व विकास गर्ने...