वीरगंज, १ पुस ।
प्रादेशिक रंगशाला वीरगंज स्थित रहेको नारायणी रंगशालालाई बनाउनु पर्ने मांग गर्दै आइतबार वीरगंजमा प्रदर्शन तथा चक्का जाम गरिएको छ । नेवि संघ, पर्साको आयोजनामा वीरगंजको माइस्थान चौकमा एक घण्टा चक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरिएको हो ।
नेवि संघ, पर्साका अध्यक्ष बिश्वास रंजन द्विवेदीको नेतृत्वमा भएको कार्यक्रममा नेवि संघका केन्द्रि सदस्य सुधीर पटेल, बद्रीनारायाण तिवारी, विद्यार्थी नेता रोशन सिंह, विकेस पटेल, सुरज पटेल, कृष्ण उपाध्याय, दिपु गुप्ता, राहुल रौनियार, अजय कर्ण, खेम अधिकारी, विवेक गुप्ता, आसिफ अंसारी, अबदुल कयुम, राजन चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।



जस मध्ये १ सय १२ जनामा मोतिया बिंद फेला परेको आयोजक संस्थाका अध्यक्ष संतोष पटेलले जानकारी दिए । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतिया बिंद फेला परेकाहरुको निःशुल्क सल्यक्रिया समेत गरिने पटेलले वताए ।
प्रदेश सांसद राजेशवर साह सहित तेली, लक्ष्मी नेपाली, गिता चौधरी, पुर्ण मगर, अनामिका मिश्रा, सुनिल कुमार चौधरी, केदार साह तेली, रामानन्द, सहनी, नारायण गुप्ता, रामजी प्रसाद कुशवाहा, अभिनेश अंसारी, समिर, हुसेन, हरेन्द्र यादव, संजय कुमार यादव, इशवर यादव, उजवल यादव, प्रिन्स गिरी, सुरज यादव, कृष्ण लामिक्षाने, दिपक विक, रवि कुमार सुनिल पटेल, विकी सरार्फ, धमेन्द्र पटेल, संतोष कुमार पटेल, संजित महतो लगायतकाले रक्तदान गरेको प्रमुख पाण्डेले वताए ।



