Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भोलन्टियरको आयोजनामा शंकराचार्य गेटको सरसफाई (फाेटाे फिचर सहित)

spot_img
spot_img

वीरगंज । नेपालको मुख्य प्रबेशद्वार वीरगंज शंकराचार्य गेटमा आज वृहत सरसफाई गरिएको छ । भोलन्टियर वीरगंजको आयोजनामा शंकराचार्य गेट र त्यस आसपासको क्षेत्र सरसफाई गरिएको हो ।

volunteer sarsafai2_kalikatimes

नेपाल कै मुख्य प्रबेशद्वारको रुपमा रहेको शंकराचार्य गेट र त्यस आसपासको क्षेत्रमा रहेको फोहरमैला सफा गर्ने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको र सफा गर्न सफल पनि भएको भोलन्टियर राजन श्रीवास्तवले वताए । तर एक दिनको सरसफाईले नहुने यसलाई निरन्तरता दिनु पर्ने समेत उनले वताए ।

Volunteer sarsafai 3_kalikatimes

विद्यार्थी, प्रहरी, बैंकर, भोलन्टियर, समाजिक कार्यकर्ता र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा सरसफाई गरिएको उनले जानकारी गराए ।

Volunteer sarsafai4_kalikatimes

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्राध्यापक सुस्मा तिवारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामी क्षाने, नेवि संघका बद्रीनाथ तिवारी, समाजवादी विद्यार्थी संगठनका निघिल बर्णवाल लगायतको सयौंको सहभागिता रहेको थियो ।

Volunteer sarsafai 10_kalikatimes

Volunteer sarsafai9_kalikatimes

volunter sarsafai8_kalikatimes

Volunteer sarsafai&_klaikatimes

Volunteer sarsafai6_kalikatimes

volunteer sarsafai5_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...