Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

विद्यार्थीहरुद्वारा आयाेजित कार्यक्रममा ७२ जनाले गरे रक्त्तदान

काठमाण्डाै । के एण्ड के ईन्टरनेशनल कलेज काठमाण्डाै बि.एस.डब्लु दाेस्राे बर्षमा अध्ययनरत विद्यार्थीहरुले आज आयाेजना गरेकाे रक्त्तदान कार्यक्रममा ७२ जनाले रक्त्तदान गरेका छन् ।

- Advertisement -

कार्यक्रम संयाेजक अबिन कार्कीकाे अध्यक्षतामा भएकाे रक्त्तदान कार्यक्रमकाे शुभारम्भ कलेजका प्रधानाध्यापक विमल खड्काले रक्त्तदान गरी गरेका थिए ।

कलेज परिसरमा भएकाे रक्त्तदान कार्यक्रममा सबिन कर्मचार्य, सिद्धार्थ केसी, भेष साह, सुरज गिरी, रक्छा बाम्, सफला दहाल, सबिन राउत्, नबिन तमाङ्, सन्देस साप्कोटा, दीपक पौडेल्, ललित पन्त, इमान् सोनम, डोल्मा तमाङ्, अप्सरा राइ, प्रज्ञा नेउपाने, सुशिल नेपाल्, सरीना जिमि लगायत शिक्षक तथा विद्यार्थीहरुले रक्त्तदान गरेका हुन ।

रक्त्तकाे अभावलाई मध्य नजर गरी अकास्मिक रुपमा रक्त्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे कलेजका विद्यार्थी भेष साहले वताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परवानीपुर गोल्डकप : निजगढ फुटबल क्लब सडेनडेथमा बिजयी

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको आइतबारको खेलमा निजगढ फुटबल क्लब निजगढले सडेनडेथमा जित निकालेको छ । परवानीपुर खेल मैदानमा जारी दोस्रो दिनको खेलमा...

सर्वोच्चको फैसला कार्यान्वयनसँगै वीरगंज मेनरोड विस्तार सुरु, “कानुनभन्दा माथि कोही छैन”

वीरगंज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य अन्ततः कार्यान्वयन चरणमा पुगेको छ। अधिवक्ता चन्द्रिका पटेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कार्य...

‘नाच रे पतरकी’ सार्वजनिक, सद्दाम–रेबिकाको जोडी चर्चामा

काठमाडौं । सद्दाम हुसेन र रेबिका अधिकारीको अभिनय रहेको नयाँ गीत ‘नाच रे पतरकी’ सार्वजनिक भएको छ।  सप्तरङ्गी फिल्मको प्रस्तुतिमा तयार भएको यो गीत...