Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंज कलैया सडकमा ट्याक्टरकाे ठक्करले एककाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज कलैया सडक खण्डमा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । वीरगंजबाट कलैया आउने क्रममा नम्बर नखुलेको ट्याक्टरले मोतिसर कोइरियाटोला चौकमा ठक्कर दिदा कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानिपुर निवासी बिनोद साहको मृत्यु भएकाे हाे ।

बिहान ५ बजेको समयमा ट्याक्टरकाे ठक्कर दिदा निजको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ । ठक्कर दिने ट्याक्टर चालक फरार रहेको र ट्याक्टर प्रहरिको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...