31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

राष्ट्रिय सर्तकता केन्द्रद्वारा छड्के अनुगमन

वीरगञ्ज । राष्ट्रिय सर्तकता केन्द्रको टोलीले पर्साका विभिन्न सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । 

मंगलवार जिल्ला प्रशासन कार्यालय पर्सासहित १० वटा विभिन्न सरकारी कार्यालयमा अनुगमन गरिएको केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार केन्द्रको नियमित कार्यक्रम अन्तर्गत कार्यालयहरुको अनुगमन गरिएको हो । हरेक वर्ष सरकारी कार्यालयको काम कारवाही, सेवा प्रवाह लगायतका बारेमा छड्को अनुगमन हुने गरेको उनले बताए । 

छड्को अनुगमनका क्रममा कर्मचारीको उपस्थिती, समय, सेवा प्रवाह लगायतका क्षेत्रमा कुनै कैफीयत देखिएमा तत्कालै कारवाहीका लागि सिफारिस गर्ने गरिएको पनि उनले बताए । 

शर्मासँगै केन्द्रबाट ४ जनाको टोली छड्को अनुगमनका लागि पर्सा जिल्लामा पुगेको छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.535 sec. Memory consumption:82.46 mb