31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रेस चौतारी पर्साको अध्यक्ष भण्डारी चयन

वीरगंज । नेकपा एमाले निकटका पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपाल पर्साको अध्यक्षमा तुलसी भण्डारी (विजय) सर्वसम्मत चयन भएका छन् ।

वीरगंजमा शुक्रवार सम्पन्न प्रेस चौतारी पर्सा शाखाको विशेष अधिवेशनले भण्डारीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका भण्डारी राजधानी दैनिकमा कार्यरत छन् । उनी यस अघि प्रेस चाैतारी पर्साका उपाध्यक्ष थिए ।

यसै गरी अधिवेशनबाट प्रेस चौतारी पर्साको उपाध्यक्षमा राजेन्द्र सिंह, उपाध्यक्ष (महिला) मा निलम पन्त, सचिवमा राकेश कुमार साह, साह सचिवमा कृष्णा कुशवाहा, धनन्जय मिश्रा, कोषाध्यक्षमा सन्तोष पटेल पनि सर्वसम्मत चयन भएका छन् ।

चाैतारी पर्साकाे सदस्यमा राजन रौनियार, एस के चौरसिया, आरोहन साह, रश्मीराज भन्डारि, आनन्द पटेल, पन्नालाल साह, राजन कुमार सिंह, राजन कुमार बानिया, मुस्तुफा आलम, दिपेन्द्र कुमार साह, शोभा धमला, एन्जल चौधरी, कमला भन्डारी, नितेश कर्ण, कृष्ण कुमार श्रीवास्तव, अकलेश साह, सेख सज्जाद हुसेन, राजु साह, नवीन कर्कि, राम कुशवाहा, बलिराम यादव, उर्मिला सापकोटा चयन भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.291 sec. Memory consumption:81.48 mb