31.5 C
Birgunj
22 October 2024
KALIKATIMES.COM

ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज पब्लिक कलेजमा शुक्रबार ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेवा समुह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साकाे तर्फबाट सहायक प्रहरी निरीक्षक बुद्ध खड्का र राजु चौधरीले ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका थिए ।

साे कार्यक्रममा सेवा समुहका अध्यक्ष अनिकेत पुरी, उपाध्यक्ष सिकेन्द्र साह, सदस्य सञ्जित महतो लगायतको उपस्थिति रहेकाे थियो ।

ट्राफिक नियम सबैले जानोस् र मानोस भने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे सेवा समुहका अध्यक्ष पुरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

शम्भु कुमार सुमन

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:6.623 sec. Memory consumption:81.46 mb