31.5 C
Birgunj
22 October 2024
KALIKATIMES.COM

ठाेरीमा ट्राफिक सम्बन्धित सचेतना कार्यक्रम

वीरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ठाेरीमा साेमबार ट्राफिक सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

ईलाका प्रहरी कार्यालय ठोरीको सहभागिता र समन्वयमा ठोरीकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन सचेतना कार्यक्रम गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडाले वताए । साथै ठाेरीमा ट्राफिक प्रहरी स्थायी रुपमा खटाइएको पनि उनले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले स्थानिय जनसमुदायहरु संगकाे सहभागितामा सवारी चालक र पैदल यात्रिलाई सचेत गराई थप प्रभावकारी गर्न सचेतना कार्यक्रम संचालन गरेको इलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरिक्षक संताेष राईले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

शम्भु कुमार सुमन

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:5.192 sec. Memory consumption:81.46 mb