26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा नि:शुल्क पानी बितरण

वीरगंज । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलले नि:शुल्क पानी बितरण गरेकाे छ । वीरगंजकाे घन्टाघर, माइस्थान, संक्रचार्य गेट सम्म पन्द्र सय भन्दा बढीलाई नि:शुल्क पानी बितरण गरिएकाे इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलका अध्यक्ष आलोक यादवले जानकारी दिए ।

केही दिन यता लगातार बढेको तापक्रमका कारण देशभरको जनजीवन प्रभावित भएकोले हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि विभिन्न ठाँउ चापा कलहरु सुकेका कारण सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरणको अभियान थालिएको उनले बताए ।

पानी वितरण कार्यक्रममा प्रकाश डान्स स्टुडियोका अध्यक्ष प्रकाश कर्णले आर्थिक सहयोग गरेका थियो भने क्लबका मेम्बर साथीहरू कृष्ण मिश्र, आनिश गुप्ता, निखिल बर्णवाल, शुर्तिका मान्सि, दिपाशा रौनियार, दिभयान्का चौरासीया, अनुग्या गर्गले भोलिन्टियरमा सहयोग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.670 sec. Memory consumption:81.48 mb