36 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

बर्दिवास नगरपालिकाका मेयर कार्की कांग्रेसमा प्रवेश

वीरगंज । महाेत्तरीकाे बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका कार्की बर्दिवास नगरपालिकाकाे मेयरमा निर्वाचित भएका थिए ।

शनिबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवासमा कार्की देउवाकै हातबाट खादा र टीका लगाएर कांग्रेसमा प्रवेश गरेका हुन् ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्य एंव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल,कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, मधेस प्रदेश सभापति कृष्ण यादव, सांसद महेन्द्र राय यादव लगायतको पनि उपस्थिति थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.089 sec. Memory consumption:82.46 mb