8 April 2025
KALIKATIMES.COM

बारा २ मा उपेन्द्र यादवकाे अग्रता कायमै, मतान्तर बढाउँदै

वीरगंज । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएका छन ।

यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका पुरुषोतम पौडेलले अहिलेसम्म ३ हजार ७०० मत पाएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत ल्यार चौथौं र आम जनता पार्टीका अरुण ज्ञवाली  ५८७ मत ल्याएर पाँचौ स्थानमा छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.964 sec. Memory consumption:82.46 mb