8 April 2025
KALIKATIMES.COM

शिवचन्द्रलाई पछाडी पार्दै पुन: उपेन्द्रले कायम गरे अग्रता

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई फेरी पछाडी पारेका छन् । बिचमा पछाडी परेका उपेन्द्रले अहिले फेरी शिवचन्द्रलाई पछाडी पारेका हुन् । 

उपेन्द्रले मतान्तर पनि बढाउँदै अग्रता बनाएका छन् । उपेन्द्रको मत एक हजार ६ सय ५० छ भने शिवचन्द्रको एक हजार ४ सय ६६ छ । शिवचन्द्र उपेन्द्रभन्दा १८४ मतले पछाडी छन् ।

बाराको क्षेत्र नम्बर २ मा उपेन्द्र र शिवचन्द्रबिच राेचक प्रतिस्पर्धा देखिएकाे छ । तेस्राे नम्बरमा एमालेका पुरुषाेतम पाैडेल ७ सय २३ मत ल्याएर छन्  ।

यसैगरी  चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता धेरै देखिन्छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:3.900 sec. Memory consumption:82.46 mb