8 April 2025
KALIKATIMES.COM

उपेन्द्रलाई पछि पार्दै शिवचन्द्रले लिए अग्रता

वीरगंज । बारा क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै उनले अग्रता लिएका हुन् ।

करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहले १०८ मतान्तरले पछि पारेका छन् । कुशवाहले ८९५ मत प्राप्त गरेका छन् भने यादवले ७८७ मत प्राप्त गरेका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले भने २३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:216. Generation time:4.867 sec. Memory consumption:82.47 mb