8 April 2025
KALIKATIMES.COM

बारा २ काे मतगणना ११ बजेदेखि गर्ने निर्णय

वीरगंज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका पदका लागि आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि हुने भएको छ ।

मतगणना गर्ने बारे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यकालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए । शिक्षा तालिम केन्द्र कलैयामा हुने मतगणना सम्पुर्ण तयारी भईसकेको उनले वताए ।

साेमबार विहान ७ बजे बस्न भनिएकाे ‘सर्वदलीय बैठक ८ बजे देखि बसेकाे थियाे । सर्वदलिय बैठकले खाना खाएर बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:2.561 sec. Memory consumption:82.47 mb