वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक मंगलबार बसेकाे थियाे । पार्टी कार्यालयमा बसेकाे बैठकमा पार्टीलाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएकाे थियाे ।
संसदीय दलको बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा पुन: बस्ने र समसामयिक विषयमा आफ्नो धारणा बनाउने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस