31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

आलियाकाे पहिलो हलिउड फिल्मकाे फस्टलुक भिडियो रिलिज

आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक टिजर सार्वजनिक भएको छ । गल ग्याडट र जेमी डोर्ननको प्रमुख भूमिका रहेको फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ ।

नेटफ्लिक्सको ग्लोबल फ्यान समारोहमा सार्वजनिक गरिएको टिजरले उपस्थित दर्शकलाई उत्साहित बनाएको थियो । सन् २०२३ मा रिलिज हुने फिल्मको टिजर ‘एक्सन लोडेड’ लाग्छ ।

अभिनेत्री ग्याडटले टिजरमा आफ्नो चरित्रलाई अमेरिकी खुफिया एजेन्सी सीआईएको एजेन्टको रुपमा चिनाएकी छन् । यद्यपि यो फस्टलुकमा आलिया र ग्याडटको चरित्रलाई विस्तृत खुलाइएको छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:215. Generation time:4.591 sec. Memory consumption:82.53 mb