31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

आम्रपालीकाे “लव के लिए बॉयफ्रैंड चाहिए” काे भ्यु ९२ लाख

भोजपुरी फिल्मकी लाेकप्रिय अभिनेत्री आम्रपाली दुबेकाे “लव के लिए बॉयफ्रैंड चाहिए” भिडियाे म्युजिक युवटियुबमा ९१ लाख भन्दा बढीले देखेका छन्  । केही दिन पहिला नै रिलीज भएकाे याे गित हाल पनि युवटियुबमा वायरल भइरहेकाे छ ।

याे गित भोजपुरी फिल्म शुभ विवाहकाे हाे । गितकाे भिडियाेमा प्रमोद प्रेमी यादव र आम्रपाली दुबेकाे बीच रोमान्स देख्न सकिन्छ । दर्शक गितकाे भिडियो धेरैले रुचाएका छन् ।

याे गित भाेजपुरी गायक प्रमोद प्रेमी यादव र प्रियंका सिंहले गाएका छन् । गितकाे बोल श्याम देहातीले लिखेका छन् भने ओम झाले संगीत दिएका छन् । अहिले सम्म  ९१ लाख ८५ हजार भन्दा बढी भ्यु क्रॉस भइसकेकाे छ ।

तलकाे लिंकमा क्लिक गरेर तपाईले पनि गित देख्न सक्नु हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:215. Generation time:4.705 sec. Memory consumption:82.54 mb