31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

दलित बालबालिकाहरुलाई पाैष्टिक आहार वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २७ काेहडीमा बिहिबार एक कार्यक्रमकाे बिच दलित बालबालिकाहरुकाे लागि पाैष्टिक आहार वितरण गरिएकाे छ ।

वडा कार्यालयकाे सहयाेगमा आंकाक्षा डेभलपमेन्ट एण्ड स्किल प्रा.लि. धाेबिनी गापा ३, पर्साले वडा अन्तर्गतका ६५ जना दलित बालबालिकाहरुलाई पाैष्टिक आहार वितरण गरेकाे कम्पनीका संचालक सुरेश पटेलले जानकारीले दिए ।

वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मीकाे अध्यक्षमा भएकाे पाैष्टिक आहार वितरण कार्यक्रममा वडा सचिव दिनेश प्रसाद, सहायक वडा सचिव मेघराज श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.506 sec. Memory consumption:81.46 mb