वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीकाे दुई टाेलमा नेपाली कांग्रेसकाे समिति गठन भएकाे छ । भेडिहारीकाे उत्तर र दक्षिण टाेलमा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे हाे ।
भेडिहारीकाे उत्तर टाेलमा अकाश चाैरसियाकाे सभापतित्वमा ३१ सदस्यीय समिति गठन भएकाे छ । गाउँपालिका सभापति छठु साहकाे विशेष उपस्थितीमा गठित समितिकाे उप सभापतिमा मनिष चाैरसिया, ललन साह कानु, सचिव राजकुमार चाैरसिया, सुबाष साह कानु, उप सचिवमा लखिचन साह तेली, संताेष चाैरसिया, काेषाध्यक्षमा संजित साह तेली चयन भएका छन् ।
नवगठित समितिकाे सदस्यमा जितेन्द्र चाैरसिया, श्री प्रसाद चाैरसिया, पुस्चेन्द्र चाैरसिया, फजिल मियाँ, हरिकिशाेर चाैरसिया, सुमसाद मियाँ, भानु चाैरसिया, निरन्जन पटेल, अरमान मन्सुरी, लालजी चाैरसिया, अभिशेख शर्मा, दुर्याेधन चाैरसिया, अजय साह कानु, जयलाल साह तेली, विजय चाैरसिया उमेश चाैरसिया, अजित साह कानु, कन्हैया साह कानु, साजन चाैरसिया, मन्टु राउत कुर्मी, हिरा साह कानु, रामाधार पटेल, हिरामन प्रसाद चाैरिया चयन भएका छन् ।
यस्तै, भेडिहारीकाे दक्षिण टाेलमा मनाेज कुमार नुनियाकाे सभापतित्वमा २७ सदस्यीय टाेल समिति गठन भएकाे छ । जुन समितिकाे उप सभापतिमान हदिश मियाँ धुनियाँ, शंकर हजरा, सचिवमा सराेज कुमार नुनिया, धुरेन्द्र महताे, सह सचिवमा हिमत प्रसाद कुशवाहा, राजेश राम, काेषाध्यक्षमा साेहन साह कलवार, सह काेषाध्यक्षमा लहवर राम चयन भएका छन् ।
नव गठित समितिकाे सदस्यमा हरेश पासवान, रमेश पासवान, बागड पासवान, सुखल पासवान, भाेज महरा, विनाेद महताे नुनियाँ, शिव कुमारी, रिना देवी, उमा देवी, सम्भा देवी, मुकेश पासवान, मनाेहर पासवान, अर्जुन राम, कलावती देवी, विजय राम, विन्दा देवी, बाबुलाल महताे नुनियाm रम्भु पासवान चयन भएका छन् ।