31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

भाेजपुरी सुपरस्टर खेसारी लाल र रानी चटर्जी माैलापुरमा

वीरगंज । भारतिय भाेजपुरी सुपरस्टर नायक खेसारी लाल यादव र नायिका रानी चटर्जी आज नेपाल आएका छन् । राैतहटकाे माैलापुर नगरपालिकामा आयाेजित मधानी महाेत्सवमा आफ्नाे प्रस्तुती दिन दुबै जना नेपाल आएका हुन् ।

माैलापुरकाे पताैरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा आयाेजित महाेत्सकाे दुबै जना अहिले आफ्नाे प्रस्तुती दिइरहेका छन् । दुबै कालकारहरुकाे साथै कार्यक्रमका एक दर्जन भन्दा बढी प्रसिद्ध कालाकाहरुकाे उपस्थिती रहेकाे छ । 

माैलापुर नगरपालिकाकी मेयर रिना कुमार साहकाे अध्यक्षता र नेकपा एमालेका नेता टाेकबहादुर रायमाझीकाे प्रमुख आतिथ्यतामा भइरहेकाे कार्यक्रममा नेता प्रभु साह लगायतकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:5.778 sec. Memory consumption:82.53 mb