22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मधेशी आयाेगकी सदस्य आभा कुमारी सम्मानित

वीरगंज । नेपाल-भारत मैत्री संघ जिल्ला शाखा सप्तरीले मधेशी आयाेगकी सदस्य आभा कुमारीलाई सम्मान गरेकाे छ ।

सप्तरीकाे राजविराज ४ स्थित रहेका छिन्नमस्ता आस्पतालमा संघले आयोजना गरेकाे सप्ताह व्यापी स्वास्थ्य शिविरमा आयाेगका सदस्य आभालाई सम्मान गरिएकाे हाे ।

संघका सप्तरी शाखा अध्यक्ष मनोज मुन्धराकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका राष्ट्रिय अध्यक्ष ओम सर्राफ, सह अध्यक्ष शैलेन्द्र मोहन लगायतकाे सहभागिता रहेकाे थियाे । शिविर छिन्नमस्ता अस्पतालकाे सहयाेगमा भएकाे थियाे ।

संघले आयाेजना गरेकाे सप्ताह व्यापी स्वास्थ्य शिविर माघ ९ गते सम्म संचालन हुने जनाइएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.753 sec. Memory consumption:81.47 mb