30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पूर्व राजा महेन्द्रकाे १०२ औ जन्म जयन्ती वीरगंजमा मनाइयाे

वीरगंज । पूर्व राजा महेन्द्र वीर विक्रम साहकाे १०२ औ जन्म जयन्ती बिहिबार वीरगंजमा मनाइएकाे छ । वीरगंजकाे महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरी देश भक्त राज्य भक्तले जन्म जयन्ती मनाएकाे हाे ।

देश भक्त राज्य भक्तका केन्द्रिय अध्यक्ष दिपेन्द्र प्रसाद राैनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय उपाध्यक्ष राजकिशाेर चाैवे, समाजसेवी पशुपति बिक्रम साह, उषा साह, विर गाेर्खाली बिरेन्द्र थापा, देश भक्त राज्य भक्तका पर्सा जिल्ला अध्यक्ष सतिष श्रीवास्तव, केन्द्रिय सदस्य पृथ्वी झा, अब्दुल सतार अंसारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा सहभागिहरुले जन्म जयन्तीकाे अवसरमा पूर्व राजा स्व. महेन्द्रकाे तस्बिरमा मालार्पण गर्नुकाे साथ उनकाे याेगदानकाे बारेमा चर्चा गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.650 sec. Memory consumption:81.47 mb