30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लोसपा वीरगंज महानगर कार्य समिती विस्तार

वीरगंज ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगंज महानगर कार्य समिती विस्तार भएकाे छ । शनिवार सम्पन्न लोसपा वीरगंज महानगर समितीको भेलाले ओमप्रकाश सर्राफको अध्यक्षतामा ६३ सदस्यिय कार्य समिती विस्तार गरेको हाे। 

जुन कार्य समितीको उपाध्यक्षमा  हरेन्द्र पटेल, शेख फिरोज, दिपक साह कानु, बेदामी प्रसाद कलवार, सचिवमा विकाश चाैधरी, संजय पटेल, सह-सचिवमा शिवानी श्रीवास्तव, वरकत राय, कोषाध्यक्षमा जयप्रकाश साह अग्रवाल, सह-कोषाध्यक्षमा रेखा सर्राफ रहेका छन ।

त्यसैगरी, सदस्यमा विरेन्द्र सर्राफ, पानालाल पटेल, राधेश्याम सोनी, केदार गुप्ता, भागरीत साह, अब्दुल्लाह अंसारी, शिव प्र. कानु , मजिद देवान, नरेश अग्रवाल, विथल अग्रवाल, सतनारायण राम, रिजवी खालीद, रिषी पटेल, सतयुग साह, सोभा गुप्ता, रमिता माया गुप्ता लगायत चयन भएकाे लाेसपाका वीरगंज महानगर अध्यक्ष सर्राफले जानकारी दिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.543 sec. Memory consumption:81.49 mb