30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा “हरवाचरवा अधिकार मंच” गठन

वीरगंज । वीरगंज महानगरपालिका स्तरीय हरवाचरवा अधिकार मंच गठन भएको छ । रास्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्वारा वीरगंज महानगरपालिकाकाे वडा नं. २७ मा आयोजित एक भेलाले जय प्रकाश माझीको अध्यक्षतामा ११ सदस्यीय वीरगंज हरवाचरवा अधिकार मंच गठन गरेको हो ।

मंचको उपाध्यक्षमा रिता देबि, सचीवमा राजकेश्वर पासवान, सह सचिवमा मुनि माझी, कोषाध्यक्षमा रामेश्वर पासवान, सदस्यहरुमा क्रमश शेरबहादुर पासवान, रहमत मियाँ, आशा देबि राम, गिरिजा देबि, उमापती माझी र भिखरी राम रहेका छन् ।

उमापती माझीको अध्यक्षतामा भएकाे भेलामा दलित अगुवा प्रभु पासवान, रास्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनरायण पासवान, जिल्ला एक्टिभिस्ट बृजलाल पासवान, दलित अगुवा सुशील हजरा लगायतले लामो समयदेखि हरवाचरवा प्रथाका कारण समाजले भोगी रहेको पीडाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

“कृषि बधुवा श्रमकाे अन्त्य गराैं, समाजिक न्याय पूर्ण समाजकाे स्थापना गराैं” नाराका साथ हारवाचरवा अधिकारकाे लागि मंच गठन भएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.401 sec. Memory consumption:81.46 mb