30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

रोटरीले बाँड्यो निःशुल्क भोजन

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले दशैं मेला हेर्न आएका दर्शानार्थीहरुलाई निःशुल्क भोजना उपलब्ध गराएको छ ।

पर्साको ग्रामीण भेग लगायत आसपासका क्षेत्रहरुबाट आएका दर्शनार्थाीहरुलाई क्लबले बिहीबार निःशुल्क भोजना बाँडेको हो ।

वीरगंजकाे घण्टाघरदेखि माईस्थान चोकसम्म भेटिएका करिब १ सय ५० जना दर्शनार्थीहरुलाई भोजन बाँडिएको क्लबका सचिव दिपु वर्णवालले जानकारी गराए ।

क्लबका संस्थापक अध्यक्ष प्रकाश कर्ण, उपाध्यक्ष रबिन श्रेष्ठ, सचिव दिपु वर्णवाल, रोहित गुप्ता, प्रवीण माली, सोनू चौरसिया, बीना प्रजापति, पुष्पा कुमारी, रेशु अग्रवाल लगायतकाको समूहले निःशुल्क भोजन बाँडेको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.674 sec. Memory consumption:81.46 mb