24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

हिमानी शाहको जन्मोत्सव वीरगंजमा पनि मनाईयो 

वीरगंज ।  पूर्व यूवराज्ञी हिमानी शाहको ४६ औं जन्मोत्सव शुक्रबार एक समारोहका बीच वीरगंजमा पनि मनाइएको छ ।
 
जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रबाद संघले वीरगंजको घण्टाघरवाट निकालेको र्‍याली माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।
 
कोण सभामा बक्ताहरुले राजाकाे कुनै बिकल्प नरहेको बताउँदै देशको वर्तमान अवस्थाका वारेमा चर्चा गरेका थिए ।
 
नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा संगीता देवी, उमाशंकर प्रसाद, संतोष कुमार गुप्ता, राजेन्द्रपाल, हरेराम प्रसाद, अच्छेलाल साह, बजरंगबली साह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:208. Generation time:3.518 sec. Memory consumption:81.2 mb