7 April 2025
KALIKATIMES.COM

पाइला नेपालद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयाे

वीरगंज । पहिलाे पाइला नेपाल वीरगंजले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई मास्क, पंजा र सेनिटाईजर सहयाेग गरेकाे छ ।

ट्राफिक प्रहरी कार्यालय मै पुगी मास्क १६५० पिस, पंजा १०० पिस र सेनिटाईजर १० लिटर हस्तान्तरण गरिएकाे पाइला नेपालका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए ।

संस्थाका मधु प्राजपति, कृति श्रेष्ठ, राेहित कलवार, राेहित गुप्ता, सानु गुप्ता, काजल पटेल, राहुल राज बर्दन, एमडि ज्युल हक, राज साह, पुष्पा कुमारी लगायतकाे सहयाेगमा साे सामग्री सहयाेग गरिएकाे अध्यक्ष प्रजापतिले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:7.678 sec. Memory consumption:82.45 mb