7 April 2025
KALIKATIMES.COM

पाेखरिया युवा समाजद्वारा खाद्यान्न सामग्री सहयाेग

वीरगंज । पोखरिया युवा समाजले तीन जना गरिबको छाेरीकाे बिहेमा खाद्यन्न सामग्री सहयोग गरेकाे छ ।
 
समाजले खधान समाग्री चावाल, दाल, चिनी, आलु, प्याज, तेल, मैदा, बेसन, पाता, गिलास, श्रीङगारको समान जस्ता समाग्री सहयोग गरेको गरेको हाे । सहयोग गरिएकाे व्यक्तिहरुकाे नाम र ठेगाना समाजले गाेप्य राखेकाे छ ।
 
समाजका बिकाश कुमार तिवारी, अभास रौनियार, सुनिल पटेल, धर्मेस्वर गिरि, रमेश गिरि, मकबुल मियाँ मन्सुरी, ताराचन्द गुप्ता, मनोज गुपता, उमेश रौनियार, इन्द्र्देव पटेल, दिनेश मिश्रा लगायतकाे सहयाेगबाट सहयोग गरिएकाे पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वाले वताए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:208. Generation time:3.726 sec. Memory consumption:82.24 mb