7 April 2025
KALIKATIMES.COM

स्व. जिपी काेइरालाकाे स्मृतिमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

वीरगंज । नेपाल पूर्व प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद काेईरालाकाे ११ औं स्मृति दिवसकाे अवसरमा आइतबार गिरिजा प्रसाद काेईराला फाउण्डेशन पर्साले आमाकाे मायाँ छात्रावासमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेकाे छ ।

फाउन्डेसन पर्साकाे अध्यक्ष माेहम्मद सहाबुदिनकाे अध्यक्षतामा फाउण्डेशले छात्रावासमा रहेका १८ जना बालबालिकालाई नेपाली, अङ्ररेजी र गणितकाे कपी, कलम, फुटबल, चक्लेट, फलफुल र जुस वितरण गरेका हाे ।

स्व. गिरिजा प्रसाद काेईरालाकाे तस्विरमा माल्यार्पण गरि गिरिजा प्रसादकाे जिवनी बारे प्रकास पारि छात्रावासका बालबालिकालाई सामाग्री वितरण गरिएकाे फाउण्डेशन पर्साकी सह सचिव मिन्टु सिंहले बताईन ।

शैक्षिक तथा खेलकुद सामाग्रि वितरण कार्यक्रममा फाउण्डेशनका सदस्यद्वय दिलिपराज कार्कि, सन्ताेष सिंह, सुनैना मानन्धर लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.932 sec. Memory consumption:82.49 mb