30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरकाे साेहरीमा नेपाली कांग्रेसको टोल कार्य समिति गठन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ४ सोहरी, हरपुरमा नेपाली कांग्रेसको टोल कार्य समिति गठन भएको छ ।

बिष्णु पंजियारको सभापतित्वमा १५ सदस्यीय सोहरी हरपुर टोल कार्य समिति गठन भएको नेपाली कांग्रेसका पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले जानकारी दिए ।

जुन समितिको उपभसभापति जितन दास, सचिव लक्ष्मी प्रसाद थारु, कोषाध्यक्ष सिताराम दास, सह–सचिव सूर्यलाल प्रसाद चयन भएका छन् ।

नव गठित कार्यसमितिको सदस्यमा रामबाबु प्रसाद यादव, नागेन्द्र यादव, असरफि हजरा, पलट चौधरी, उमेश पंजियार, दिनेश्वर दास, रामराज दास, मोहन साह तेली, इन्द्रासन राय, जोगिन्द्र साह चयन भएका छन् ।

वडा समितिका सभापति राजकृश प्रसाद चौहानको सभापतित्वमा भएको टोल भेलामा महासमिति सदस्य रामदेव प्रसाद चौहान, क्ष्त्रिय सचिव श्रीकान्त यादव, क्षेत्रिय कोषाध्यक्ष दिपेन्द्र प्रसाद चौहान, प्रदेश सभा क्षेत्र नं. ४ (क) का सचिव ह्दयनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.742 sec. Memory consumption:81.5 mb