30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लैंङ्गिक हिंसा न्युनिकरण विषय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा बिहिबार बाल संरक्षण र लैंङ्गिक हिंसा न्युनिकरण विषय बक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीमा भएकाे प्रतियाेगितामा कक्षा ९ का सुवास कुमार विन प्रथम, कक्षा १० का सुरेश कुमार द्वितीय, कक्षा ९ की पुजा कुमारी चौहान तृतीय भएका थिए भने सन्तवना कक्षा १० का भिम कुमारलाई प्रदान गरिएकाे थियाे ।

प्रतियाेगिताकाे निर्णायक मण्डलमा विद्यालयका शिक्षक रुपनारायन प्रसाद साह, सम्झना बोगटी, शिभुशन कुमार बिन र राजिव मुखिया रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.276 sec. Memory consumption:81.48 mb