30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छिपहरमाईमा नेकपा‌-प्रचण्ड-माधव समुहकाे कार्यकर्ता भेला सम्पन्न

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको भेला सम्पन्न भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे टिहुकीमा शनिबार भएकाे गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै जिल्ला कमिटीका सचिव बिजय प्रसाद महतोले प्रतिगमन विरुद्धकाे आन्दाेलनमा गाउँ गाउँबाट सहभागिता जनाउन आग्रह गरेे ।

गाउँपालिका कमिटीका अध्यक्ष मुक्तिनारायण साहको अध्यक्षतामा भएकाे भेलामा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, जिल्ला कमिटी सदस्य मोतिलाल यादव लगायतकाले मन्तव्य राखेका थिए । 

भेलाले मुक्तिनारायण साह संयोजक र सचिवमा पप्पु प्रसाद यादव रहने गरी १५१ सदस्यीय संघर्ष समिति गठन समेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.735 sec. Memory consumption:81.45 mb